# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
पाँचथरको फाल्गुनन्द गाउँपालिका– ३ का अध्यक्ष सुखवीर नेम्वाङको निधन भएको छ । ४७ वर्षको उमेरमा आफ्नै निवासमा उनको निधन भएको हो ।
क्यान्सरपीडित नेम्वाङ दुई वर्षदेखि उपचाररत थिए । विभिन्न अस्पतालमा उनको उपचार गराइएको थियो । उपचारबाट निको हुने सम्भावना कम भएपछि पछिल्लो महिना उनी घरमै थिए ।
२०७४ र २०७९ को स्थानीय तह चुनावमार्फत उनी वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी नेपाली कांग्रेस फाल्गुनन्द गाउँ कार्यसमितिका सभापतिसमेत हुन् । उनको निधनले फाल्गुनन्द गाउँपालिकासहित जिल्लाको राजनीतिमा ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments