# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोपको महजोडीले खण्डन गरेको छ । सामाजिक सञ्जालमार्फत भिडियो वक्तव्य जारी गर्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले आफूहरूमाथि लगाइएको धर्मविरोधी आरोपको खण्डन गरेका हुन् ।
साथै, उनीहरूले आफूलाई समाजलाई सचेतना फैलाउने खालका कामहरू गरेको र ती कामका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गरी भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।
हालै महजोडीले हिन्दु धर्मको विरोध गरेको दाबीसहितका भिडियो सामग्री सामाजिक सञ्जालमा भाइरल गराइएका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments