# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
टाइम म्यागजिनले सन् २०२५ का विश्वका सबैभन्दा प्रभावशाली १०० व्यक्तिको सूची सार्वजनिक गरेको छ । यो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि टेस्लाका सीईओ एलन मस्कसम्म समेटिएका छन् ।
त्यस्तै बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुस पनि यो सूचीमा समेटिएका छन् । यो सूचीमा सन् २०२४ मा भारतीय अभिनेतृ आलिया भट्ट तथा ओलम्पियन साक्षी मलिक समावेश थिए ।
यो सूचीमा बेलायतका प्रधानमन्त्री किएर स्टार्मरदेखि अमेरिकी उपराष्ट्रपति जेडी बेन्ससम्म समेटिएका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments