# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा ४४ वर्षीय लक्ष्मण पराजुली र ४७ वर्षिय अरुणराज शर्मा पक्राउ परेका हुन् ।
पराजुली मोरङको रतुवामाई- १० घर भइ काठमाडौं महानगरपालिका- ६ सरस्वतीनगर बस्तै आएका थिए । त्यस्तै शर्मा धनुषाको सबैला नगरपालिका- १२ घर भइ हाल काठमाडौं महानगरपालिका- ३२ नरेँफाँट बस्दै आएका थिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments