Loading...
Logo

मजदुरहरुलाई उद्धारपछि गृह जिल्ला पठाईंदै

काठमाडौँ, चैत १४ गते । गृह मन्त्रालयले लक डाउनका क्रममा गन्तव्य नपुगी अलपत्र परेका विदेशी पर्यटक तथा स्वदेशी नागरिक र मजदुरको उद्धार गरी सम्बन्धित स्थानमा पुर्याईदिने व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको सुरक्षा पदाधिकारीको बैठकले ‘लकडाउन’ कार्यान्वयनको सिलसिलामा देखापरेका केही सानातिना समस्याहरूको यथासिघ्र समाधान गर्न मन्त्रालय तथा मन्त्रालय मातहतका प्रशासन र सुरक्षा निकायहरू निरन्तर क्रियाशील हुने जनाइएको छ ।

स्रोत: Gorkhapatra Online

Comments

KATHMANDU WEATHER