- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २५ गते मंगलबार । मास्क र सेनिटाईजरका पोका बोकेर तृपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनको थापरचौर पुगेका पूर्वमन्त्री मोहन बस्नेतलाई स्थानियले लखेटेका छन । लकडाउनको बेल राहतका नाममा गाउँ पसेर कोरोनाको जोखिम बढाएको भन्दै थापरचौरका स्थानियले बस्नेतसहितको टोलिलाई गाउँबाट लखेटेका हुन ।
राहतका नाममा आफ्ना आसेपासे र कार्यकर्ता लिएर बस्नेत धुस्कुन छिरेपछी ईलाक प्रहरी कार्यालय बार्हबिसेको टोलि र सशस्त्र प्रहरीको अर्को एउटा गाडिले बस्नेतलाई फलो गर्यो । वडाध्यक्ष शुकदेव रिसाल र स्थानियले थापरचौरमा बस्नेतलाई भिड जम्मा गरेर राहत बाँढ्न दिएनन । प्रहरी नजिकै आइसकेको सुईको पाएपछी बस्नेतको गाडी हुँईकियो ।
"बस्नेतको गाडी स्पिडमा भागिरहेको थियो, प्रहरी पछि पछि लखेट्दै थियो" त्रिपुरासुन्दरी ३ का वडाध्यक्ष शुकदेव रिसालले भन्नुभयो, "स्थानिय जनतामा त्रासको अबस्था सिर्जना भयो ।" लकडाउनको अबधिमा चुनावमा भोट माग्न गएअजसरी बस्नेत गाउँ गाउँमा पसिरहँदा सिन्धुपाल्चोकको १ नम्बर निर्वाचन क्षेत्रमा बस्नेतको आलोचना मात्र होईन, त्रासकै अबस्था छ ।
प्रहरी प्रशासनले उनलाइ लकडाउनको उल्लंघन नगर्न र स्थानिय सरकारसँग समन्वय नगरी केही नबाँड्न पटक पटक भनेपनी बस्नेतले राज्य संयन्त्रलाइ पेल्दै कार्यकर्ताको समूह लिएर गाउँ गाउँ पुगिरहेको स्थानियले बताएका छन ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments