Loading...
Logo
Image

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई हृदयघात

काठमाडौं, चैत्र २९ गते शनिबार । प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लहाकार डा. राजन भट्टराईको मुटुमा समस्या आएका कारण गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका लागि भर्ना गरिएको छ ।
उहाँको मुुटुमा एक्युट इन्फेरियर वाल एमआई को समस्या आए पछि अस्पताल भर्ना गरिएको र उहाँको दायाँ कोरोनरी आर्टरीमा प्राइमरी एन्जियोप्लास्ट गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी गराउनु भएको छ ।
अहिले उहाँको स्वास्थ्य सामान्य रहेको छ ।

स्रोत: गोरखापत्र अनलाइन

Comments

KATHMANDU WEATHER