# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना महामारीले देश आक्रान्त भएका बेला काठमाडौंको गौशालाका एक घरधनीले डेरामा बस्नेसँग दुई महिनाको भाडा नलिने घोषणा गरेका छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ९ का महेश वाग्लेले आफ्नो घरमा बस्ने डेरावालसँग चैत र बैशाखको भाडा नलिने घोषणा गरेका हुन् । उनले कोरोनाका कारण सबैजना समस्यामा परेकाले आफूले दुई महिनाको भाडा नलिने घोषणा गरेका हुन् ।
उनको घरमा ३ परिवार भाडामा बस्ने गरेको र प्रती परिवार २० हजार महिनाको लिने गरेकोमा सबैसँग दुई महिनाको भाडा नलिने उनले बताएका छन् ।
सरकारले पनि घरधनीहरुलाई एक महिनाको भाडा छुट दिन आग्रह गरेको छ । तर कतिपय घरधनीले सरकारले भाडा छुट दिन आग्रह गर्नुअघि देखिनै आफूहरुले भाडा नलिने स्वघोषणा गर्दै आएका छन् ।
स्रोत: ujyaalonepal.com
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-


Comments