# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
गाईघाट, बैशाख ६ गते शनिबार । उदयपुरको भुल्केमा रहेको मस्जिदमा रहेका भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण भए पछि अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाउँ नै सिल गरेको छ ।
सो क्षेत्रमा कसैलाई पनि घर बाहिर निस्कन तथा आवतजावत गर्न दिएको छैन।
त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिद आसपासको क्षेत्रमा करीब ६०० को हाराहारीमा मुसलमान समुदायको बासोबास रहेको छ । उक्त क्षेत्रमा प्रदेश १ सामाजिक विकास मन्त्रालयले विराटनगरबाट एक हजार र्यापिड टेस्ट किट सहितको टोली आज पठाउने तयारी भएको मन्त्रालयले जनाएको छ ।
त्यहा फेला परेका संक्रमितलाई विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको छ। भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको बताइएको छ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments