# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ६ गते शनिबार । बागलुङकी ६५ वर्षीया वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत नेपालको छैटौं कोरोना भाइरस संक्रमित वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनी कोरोना मुक्त भएको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र पाेखरेलले जानकारी दिए । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको जानकारी गराइएको छ ।
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments