Loading...
Logo
Image

प्रधानमन्त्री ओलीभन्दा देउवा र कोइरालाको सचिवालयमा तीन गुणा बढी खर्च, पढ्नुहोस् क कस्ले कती खर्च गरे

काठमाडौं, बैशाख ७ गते आईतबार । राजाको प्रत्यक्ष शासनकालबाहेक प्रजातान्त्रिक प्रणालीमा निर्वाचित भएका प्रधानमन्त्रीहरूको सचिवालयमा केपी शर्मा ओलीले कम खर्च गरेको एउटा विवरण सार्वजनिक भएको छ ।

तत्कालिन राजा ज्ञानेन्द्र शाहले १९ महिनाको अवधिमा प्रत्यक्ष शासनकाल चलाउँदा ६० जना सचिवालयमा राखेर एक अर्ब रुपैंया सरकारी कोषको खर्च गरेका थिए ।

त्यसबाहेक २ बर्षको कार्यकाल चलाउँदा तत्कालिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरीजाप्रसाद कोइरालाले सचिवालयमा ४६ जना राखी ६८ करोड रुपैंया खर्च गरेका थिए ।

थप पढ्नुहोस् https://www.dainiknepal.com/2020/04/445754.html

स्रोत: dainiknepal.com

Comments

KATHMANDU WEATHER