- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ८ गते सोमबार । र्यापिड टेस्ट (आरडीटी) मा बाजुराको त्रिवेणी नगरपालिकामा २ जनामा पोजेटिभ देखिएको छ । पहिलो चरणमा २ जनामा कोरोना संक्रमण २ जनामा पोजेटिभ देखिएकोमा दोस्रो चरणमा १ जनामा मात्र देखिएको छ।
र्यापिड टेस्ट गर्ने क्रममा पहिलो चरणमा २२ वर्षका युवक र ६० वर्षका व्यक्तिमा पोजेटिभ देखिए पनि दोस्रो चरणमा भने ६० वर्षीय व्यक्तिमा पाेजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
दोस्रो पटक र्यापिड टेस्ट गर्दा पनि ६० वर्षीय व्यक्तिमा पोजेटिभ देखिएको र २२ वर्षीय युवकमा नेगेभिट देखिए पनि स्वाब परीक्षणका लागि पठाउने तयारी गरिएको बुझिएको छ ।
दुवै जना २ चैतमा भारतबाट आएको बुझिएको छ । ६० वर्षीय व्यक्ति सम्पर्कमा आए पनि अर्का युवक भने सम्पर्कबाहिर रहेको बुझिएको छ । स्वास्थ्य कार्यालय बाजुराले यति बेला जिल्लामा र्यापिड टेस्ट गरिरहेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments