# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
बिराटनगर, बैशाख ९ गते मंगलबार । धनकुटा छथरजोरपाटी– ४, पानी ट्याङ्कीका ४७ वर्षीय ईन्द्रबहादुर लिम्बूको श्रीमतीको कुटाइबाट मृत्यु भएको छ ।
घरायसी विषयमा विवाद भई झगडा हुँदा सोमबार बिहान ७ बजे श्रीमान्/श्रीमतीको श्रीमती धनमाया लिम्बूले लाठीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments