# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख १० गते बुधबार । काठमाडौंबाट खुर्कोट हुँदै रामेछापबाट दोलखा जाँदै गरेको बस मन्थलिमा दुर्घटना भएको छ ।
काठमाडौंबाट ३९ जना मजदुर बोकेर दोलखा गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६, कुनौरिमा दुर्घटना भएको हो । दुर्घटनामा १ जना गम्भिर घाइते र २९ जनालाई सामान्य चोटपटक लागेको छ भने अन्यको अवस्था समान्य रहेको बताइएको छ। गम्भिर घाइते तामाकोशी गाउँपालिका ३ दोलखाकी इन्दिरा पोखरेललाई उपचारको लागि काठमाडौं लगिएको छ । \
दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments