Loading...
Logo
Image

लकडाउन थप गर्न सिफारिस, मन्त्री परिषदको बैठकले निर्णय लिने

काठमाडौं, बैशाख १३ गते शनिबार । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वयन समितिले लकडाउनको अवधि लम्ब्याउन सिफारिस गरेको छ । 

समितिले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्मा छलफल भएपछि मात्रै निर्णय लिइने छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा कोरोना भाइरसको सन्दर्भमा हेलचक्राइ नगरी लकडाउनको विषयमा सिफारिस लिनका लागि उच्चस्तरीय समितिलाई निर्देशन दिएका थिए । 

Comments

KATHMANDU WEATHER