# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,बैशाख १४ गते आइतबार । झापाका थप एक व्यक्तिमा काेराेना भाइरस (काेभिड-१९) पुष्टि भएकाे छ । विराटनगरस्थित काेशी अस्पतालमा भएकाे परीक्षणमा ५० वर्षीय पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ५२ पुगेकाे छ ।
यसअघि झापा दमककै ६२ वर्षीय पुरूषमा काेराेना भाइरस (काेभिड-१९)काे संक्रमण पुष्टि भएकाे थियाे ।
संक्रमणमित मध्ये १६ जना उपचार पछि घर फर्किसकेका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments