# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १५ गते सोमबार । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले टंगाल भाटभटेनीमा रहेको भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना तिराएको छ ।
बजार अनुगमनका क्रममा बढी मूल्य लिएको पाएपछि ३ लाख रूपैयाँ जरिमाना तोकिएको विभागले जनाएको छ ।
उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले जरिमाना गरेको हो। लकडाउनको समयमा सर्वसाधारणको सुविधाको लागि भन्दै खुल्ला गरेर सामान बिक्री गर्दै आएतापनि यहि संकटको बेला बढी मुल्य लिएर उपभोग्य बस्तु बिक्री गरेको बिभागले जनाएको छ ।
सोमबार नै कपनमा मूल्यसूची नराख्ने अमरावती खाद्य भण्डारलाई २ लाख, एमबीटी खाद्य सप्लायर्सलाई १ लाख र जीएन स्टोरलाई ५० हजार रूपैयाँ जरिमाना तोकिएको छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments