# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,बैशाख १९ गते शुक्रबार । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार उनको गएराति निधन भएको हो ।
२७ नोभेम्बर १९३६ मा वीरगञ्जमा जन्मिएकी उनको बाल्यकाल बनारसमा बितकेो थियो ।
सानैदेखि शास्त्रीय गायनमा सक्रिय रानुदेवीले पहिलोपटक २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको तत्कालिन प्रजातन्त्र रेडियोमा गाउन रानुदेवीलाई तारिणीप्रसाद कोइरालाले प्रोत्साहन गरेका थिए ।
इतिहास विषयमा एमएसम्मको अध्ययन गरेकी रानुदेवी हालका १ छोरा र २ छोरी रहेका छन् ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments