# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख १९ गते शुक्रबार । पूर्वनिर्धारित लकडाउनको मिति (वैशाख २५) सम्म काठमाडौं उपत्यकामा कुनै नयाँ संक्रमित भेटिएन भने राजधानीवासीका निम्ति खुशीको खबर छ, घरमै लकडाउन हुनु नपर्ने ।
यदि यस्तो निर्णय भएछ भने पनि उपत्यका छिर्ने नाका भने कठोरतासाथ कडाई गरिने भएको छ । सार्वजनिक जमघटस्थल र सार्वजनिक यातायातमाथि भने नियन्त्रणको नीति लिइने भएको कोरोना नियन्त्रण उच्चस्तरीय समितिस्रोतले जनाएको छ । तर, अत्यावश्यक स्वास्थ्य तथा दैनिक उपभोग्य सामाग्रीका बिक्रीस्थल भने खुला रहने स्रोतले जनायो ।
यो भनेको चैत ११ मा घोषित लकडाउनपूर्वको स्थित काठमाडौंमा हुने हो । विद्यालय, कलेज, रेष्टुरेण्ट, बार, नाइट क्लब, जिम सेन्टर, सपिङ मलहरु भने बन्द गर्ने नीति छ ।
निजी सवारी साधन पनि जोर-विजोर नम्बर लागु गरी खुला गर्ने तयारी छ ।
स्रोत: Jana aastha
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments