# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २२ गते सोमबार । आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएर आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।
उनका अनुसार बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम नरोकिएको र पश्चिमी वायुसँगै स्थानीय वायुको पनि प्रभाव भएकाले यो साताभरी नै मौसम सफा रहने छैन ।
आज दिउँसो र राती चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउनसमेत मौसमविद्ले अनुरोध गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आगामी २ दिनको बुलेटिनमा पनि मौसम सफा नरहने उल्लेख गरिएको छ ।
स्रोत: Shilapatra
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments