Loading...
Logo
Image

नेपालगञ्जमा फेरि एकजनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, वैशाख २६ गते शुक्रबार । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । 

Comments

KATHMANDU WEATHER