Loading...
Logo
Image

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं, बैशाख २९ गते सोमबार । नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सप्तरी जिल्लामा एक जनामा कोरोना संक्रमण भेटिएको हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । 

Comments

KATHMANDU WEATHER