- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ३१ गते बुधबार । कोरोना भाइरस संक्रमण देखिएका भक्तपुरका दुई जनामध्ये एकजना सशस्त्र प्रहरी र अर्को स्टार्फ नर्स रहेको खुलेको छ।
भक्तपुरको दुवाकोट बस्ने २७ वर्षीय सशस्त्र प्रहरी नेकपाका नेता भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवान रहेको बुझिएको छ। ती जवान वैशाख २ गतेदेखि बाहिर थिए । फर्किएर आउँदा कोरोना परीक्षण गरेर आउन भनिएको थियो । परीक्षणका क्रममा उनमा कोरोना पोटेभिट देखिएको बुझिएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमण देखिएका भक्तपुरका अर्को ब्यक्ती २५ वर्षीया महिला स्टाफ नर्स रहेको र उनी भक्तपुरकै एक निजी अस्पतालमा काम गर्ने बुझिएको छ। उनी मध्यपुर थिमि नगरपालिका -९ स्थित साथीको कोठामा बस्ने गरेको र उनको स्थायी घर सुनसरीको रामधुनी नगरपालिका झुम्कामा रहेको छ । उनी झुम्काबाट दुई दिनअघि मात्रै भक्तपुर पुगेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
झुम्काबाट आएर उनी आफैँ टेकु अस्पताल पुगेकी थिइन्। त्यहाँ नै उनको पीसीआर परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments