Loading...
Logo
Image

आज २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं,बैशाख ३१ गते बुधबार ।  आज २ जनामा कोरोना भाइरसका संक्रमित थपिएसंंगै नेेेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

आज कपिलवस्तुमा २२ वर्षीय पुरुष र बाँकेकाे नेपालगञ्ज–८ का ३६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले जानकारी दिए ।

Comments

KATHMANDU WEATHER