Loading...
Logo
Image

नारायणी अस्पतालबाट २ जना कोरोना संक्रमित भागे

काठमाडौं, बैशाख  ३१ गते  बुधबार । बिरगन्जको नारायणी अस्पतालबाट २ जना कोरोना संंसंक्रमित फरार भएका छन् । नारायणी अस्पतालको आइसोलेसन कक्षबाट उनीहरु फरार भएका हुन् ।

उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले नारायणी अस्पतालबाट २ जना संक्रमित अस्पतालबाट भागेको खबर आएको र खोजी कार्य तीब्र पारिएको बताइन् ।

Comments

KATHMANDU WEATHER