# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ १ गते बिहीबार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ४५ रहेको जनाएको छ । बिहान ७:१५ बजेे मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमितको संख्या २५० उल्लेख गरेको थियो ।
फेरि १० : १५ बजे अर्को विज्ञप्ति जारी गर्दै मन्त्रालयले सक्रमितको कुल संख्या २ सय ४५ नै रहेको जनाएको हो ।
आज बिहान प्राविधिक कारणले ५ जनाको नाम जोडिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments