# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ १ गते बिहीबार । कोरोना भाईरसको संक्रमण लगातार बढेसंगै लकडाउनमा थप कडाइ गरेको छ । गृह मन्त्रालयले आजदेखि अन्तरजिल्ला आवतजावतमा रोक लगाएको छ । तर निम्न सवारीको लागि भने पास नचाहिने बताइएको छ ।
यी हुन् पास नचाहिने सवारीहरु
- एम्बुलेन्स, शवबाहन र दमकललाई पास आवश्यक पर्दैन ।
- यसैगरी झण्डावाल सवारी, कुटनीतिक उन्मुक्ति तथा सुविधा प्राप्त नियोग, व्यक्ति तथा संघ संस्थाहरुलाई पास पर्दैन
- सूचना विभागबाट जारी भएको प्रेस पास प्राप्त सञ्चारकर्मीहरु ।
- स्वास्थ्य सेवामा खटिएका चिकित्सक, नर्स, फार्मासिस्ट प्रयोगशालामा कार्यरत प्राविधिक, अस्पतालमा कार्यरत अन्य कर्मचारीहरु,
- औषधी उत्पादन ढुवानी र विक्री वितरणमा संलग्न हुने जनशक्तिहरु ।
- खानेपानीको मर्मत सम्भार र वितरणमा संलगन जनशक्ति ।
- फोहोरमैला व्यवस्थापनमा परिचालित जनशक्ति ।
- ठूला खाद्य स्टोरमा कार्यरत जनशक्ति
- अत्यावश्यक वस्तु तथा ढुवानी गर्ने मालबाहक सवारी साधनहरु
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments