# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, जेठ ३ गते शनिबार । कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएपछि स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयको टोली धुलिखेल अस्पताल पुगेको छ । संक्रमणबाट मृत्यु भएको यो पहिलो केस भएकोले सत्य तथ्य बुझ्न मन्त्रालयको टोली धुलिखेल पुगेको हो ।
उच्च ज्वरो आएपछि धुलेखल अस्पतला ल्याइएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
उनको पीसीआर र आरडीटी दुबै रिपोर्ट पोजिटिभ आएको थियो। थप परीक्षणका लागि ती महिलाको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु ल्याइएको छ । टेकुको रिपोर्ट भने आउन बाँकी छ ।
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments