# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
रेडियो पत्रकारीताबाट आफ्नो करियर सुरु गरेका नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समीरको पहिलो गीत सार्बजनिक भएको छ ।दिपकको अलि अलि गर्दै बोलको गीतको लिरिकल भिडियो सार्बजनिक भएको हो ।
डि पि खनालको रचना रहेको गीतमा शंखर थापा “स्माइल” को संगीतमा रहेको छ । दिपक समीरको स्वर रहेको उक्त गीत लकडाउन पछि सहज वातावरणमा भिडियो सार्बजनिक गर्ने बताइएको छ ।
संगीतको समेत बिद्यार्थी समेत रहेका संचारकर्मी गीत लेखनमा पनि सक्रीय छन् । गायकको रुपमा दिपक समिरको अलि अलि गर्दै बोलको पहिलो बजारमा आएको हो ।
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments