# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
आजदेखि त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा पठनपाठन सुरू हुने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले सूचना जारी गरी साउन ७ गतेबाट त्रिविअन्तर्गतका सबै क्याम्पस खुल्ने जनाएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत १० चैतदेखि त्रिविअन्तर्गतका सबै क्याम्पस तथा विभागहरू बन्द गर्ने तथा ११ चैतदेखि देशव्यापी लकडाउन गर्ने निर्णय गरेको थियो ।
सरकारले लकडाउन अन्त्य भएकाे घाेषणा गरेसँगै त्रिविले क्याम्पसहरू खुलाउने भएकाे हाे ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments