# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
राष्ट्रिय परीक्षा बोर्डले आज २०७६ सालको एसईईको परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको छ ।
नतिजा सार्वजनिक गर्न बोर्ड बैठक बसिरहेको छ । बिहानैदेखि बसेको बैठकले रुजु र डमी कपि हेरिरहेका छन् । वोर्डका सदस्यका अनुसार आजै बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी छ ।
परीक्षा नियन्त्रण कार्यालयले एक साता अघि नै परीक्षाफल तयार पारेको हो । परीक्षाफल प्रकाशित भएपनि १५ भदौअघि कलेजहरुले विद्यार्थी भर्ना गर्न भने पाउने छैनन् ।
सरकारले अनुकुलता हेरेर नतिजा सार्वजनिक गर्न अनुमति दिएपछि वोर्ड नतिजाको अन्तिम जुटेको हो ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments