# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गित संगीतमा संक्रिय रहेका गायक तथा संगीतकार कर्णराज गिरीको भजन बजारमा आएको छ।
तीजको अवसर पारेर कर्णले ‘जय शिव शंकर भोला’ बोलको गीत दर्शक तथा श्रोता माँझ ल्याएका हुन् । भजनमा शिवको महिमालाई वर्णन गरिएको छ । यसमा शब्द हरि शर्माको रहेको छ भने संगीतसँगै स्वर कर्णकै रहेको छ ।
सार्वजनिक भजनमा कर्ण र हरिसँगै रीया श्रेष्ठ र डायमण्ड मगरको अभिनय रहेको छ । समिर राइले खिचेको भिडियोलाई कृष्ण पाण्डेले सम्पादन गरेका हुन् । भिडियोलाई निर्देशन रचनाकार हरिले नै गरेका छन् ।
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments