- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काभ्रेको पांचखाल नगरपालिकाको वडा नम्बर ११ मा रहेको भगवती माध्यमिक विद्यालयमा बिगतमा अध्ययन गरेका विद्यार्थीहरुको संस्था भगवती मा वि पूर्व विद्यार्थी समाजको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको सो संस्थाको साधारण सभा पौष १० गते चावहिलस्थित पुष्पलाल कलेजमा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष केशव प्रसाद बास्कोटाले संस्थाको सांगठनिक र प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष मदनराज भेटवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभाले केशब बास्कोटाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा सरस्वती थपलिया सचिवमा केशव प्रसाद जोशी कोषाध्यक्षमा मदन राज भेटवाल र सदस्यहरुमा पोषकलाल श्रेष्ठ, सन्तोष खरेल, बषन्त कुमार थपलिया, माधवप्रसाद खरेल र बलराम श्रेष्ठ रहेका छन् ।

२००८ सालमा स्थापना भएको सो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु पहिलो पटक २०३४ सालमा एसएलसी परिक्षामा सहभागी भएका थिए ।
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments