# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
भिनेता विपीन कार्कीले बलिउड फिल्मले डेब्यु गर्ने भएका छन् । उनलाई निर्देशक सन्दीप रेड्डीले निर्देशन गरेको फिल्म ‘एनिमल’का लागि प्रस्ताव आएको हो ।
एक हप्ताअघि निर्देशकका भाइले मलाई फोन गरेर फिल्म खेल्ने प्रस्ताव गरेको र आफ्नो भूमिका सम्मानजनक नै रहेको जानकारी गराएको विपीनले बताएका छन् ।
फिल्म एनिमलमा रनवीर कपुर, अनिल कपुर, बबि देओल र परिणिति चोपडाको अभिनय छ । बलिउड क्षेत्रमा स्थापित कलाकारसँग काम गर्न पाउने कुराले विपीन उत्साहित छन् । फिल्मको सुटिङ अहिले भइरहेको छ । विपीनलाई अगस्टमा सुटिङका लागि तयार रहन निर्देशकले आग्रह गरेका छन् ।
स्रोत: Shilapatra
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments