# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
माध्यामिक शिक्षा परीक्षा (एसईई) को परिक्षा २०७९ बैशाख ९ गतेबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षा वैशाख ९ देखि वैशाख २० सम्म गर्ने निर्णय गरेको हो ।
परीक्षाको पूर्ण विवरण भने बिहीबार(आज)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार स्थानीय चुनावको मितिसँग एसईईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको मिति तोकेको हो ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments