Loading...
Logo
Image

प्रकाश सपूतकाे 'मुटु कटक्कै' सार्वजनिक

गायक प्रकाश सपूतको नयाँ कथानक गीत  ‘मुटु कटक्कै’ सोमबार सार्वजनिक भएको छ । 

गीतमा शब्द तथा संगीत सपूत स्वयम्‌को छ भने स्वरमा उनलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । 

गीतले मायामा पीडा पाएकोहरूको कथा भन्छ । 

मायामा पीडा पाउने पुरुषलाई मन बहलाउने ठाउँ हुने तर महिलालाई नहुने विषय उठान गरिएको गीतमा प्रकाश सपूतसँगै कुशुम शर्मालगायतका कलाकारको अभिनय छ । 

Comments

KATHMANDU WEATHER