# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गीतकार नारद पोख्रेलको सामाजिक बस्तुस्थिति झल्काउने गीत ‘नजानेभो हाम्रो दुःख’ एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ ।
वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यमा काठमाडौंमा सार्वजनिक गरिएको गीतमा गायक शिशिर योगीको स्वर रहेको छ, भने ज्योति प्रकाशले संगीत भरेका छन् ।
ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा शुरविर पण्डित, रश्मि भट्ट र राजानन्द माण्डव्यको अभिनय रहेको छ । गोविन्द अन्जानले छाँयाङ्कन गरेको भिडियोकोे निर्देशन दिपेन्द्र प्रकाश केसी गरेका छन् ।
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments