# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
गायिका उमा श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘के भुल गरें थिएँ र मैले’ सार्वजनिक गरिएको छ ।
काठमाडौँमा एक कार्यक्रमका बीच भिडियो सार्वजनिक गरिएको हो ।
उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भिडिओ सार्वजनिक कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिका साथै संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
र्वजनिक गीतमा शब्द रचना अर्जुन थेबेको र संगीत देवराज आले मगरको रहेको छ । कमल एक्चै मगरले निर्देशन गरेको भिडियोको छायाँकन चक्र महर्जनले गरेका हुन् । भिडिओमा सन्तान नहुँदाको पारिवारिक तनाबलाई देखाउन खोजिएको छ ।
भिडिओमा अभिनेता सिमान्त उदास र गायिका उमा श्रेष्ठ फिचर्ड छन् । विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडिओको सम्पादन निर्देशक कमल स्वयंमको रहेको छ । भिडिओ कलर संयोजन राजेन्द्र मोक्तानले गरेका छन् ।
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments