# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
त्रिभुवन आर्मी क्लब मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार बुटवल उपमहानगरपालिका-१० स्थित रामनगर खेल मैदानमा भएको खेलमा मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेट २५-१८ ले जितेको आर्मीले दोस्रो सेट २५-१३ र तेस्रो सेट २५-१९ ले जितेको थियो । मंगलबारका लागि तय भएको खेल शीतलहरका कारण बुधबार बिहानका लागि सारिएको थियो । बिहान ११ बजे खेल हुने भनिए पनि खराब मौसमका कारण खेल दिउँसो २ बजेबाट मात्रै सुरु भएको थियो ।
Featured News
-
-
3 years agoयसरी सुरु भएको थियो विश्वकप फुटबल
-
3 years agoविश्वकप विजेता भविश्यवाणी गर्ने अनौठा तरिकाहरू

Comments