# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आङ्गिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । ६४ आङ्गिक क्याम्पसमध्ये त्रिविले २४ वटामा क्याम्पस प्रमुख नियुक्त गरेको हो । त्रिविले क्याम्पस प्रमुख नियुक्तिको सिफारिसका लागि छनोट तथा सिफारिस समिति गठन गरेको थियो ।
प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्न दरखास्त आह्वान गर्ने, मूल्याङ्कन गर्ने भनेर कार्यविधिसमेत जारी भएको थियो । सोही समितिको सिफारिसका आधारमा क्याम्पस प्रमुखको आइतबार नियुक्ति गरिएको त्रिविले जनाएको छ ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments