# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लेबनानमा इजरायली आक्रमणमा परी कम्तिमा २२ जनाको मृत्यु भएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दक्षिणी लेबनानमा इजरायली सैनिकले गरेको आक्रमणमा परी २२ जनाको मृत्यु हुनुका साथै १२४ जना घाइते भएका छन् ।
बीबीसीका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले उक्त क्षेत्रबाट हिजबुल्लाह हट्ने तथा इजरायली सैनिक फिर्ता हुने समयसीमा पूरा भइसक्दा पनि सो क्षेत्रमा इजरायली सैनिकहरू बसिरहेका छन् ।
उता इजरायली सैनिकले भने चेतावनीको रूपमा केही क्षेत्रमा गोली चलाइएको बताएको छ । तर, उक्त आक्रमणमा घाइते भए या भएनन् भन्ने विषयमा भने इजरायली सेनाले प्रतिक्रिया दिएको छैन ।

Comments