# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं चैत १४ गते । कोरोनाको संक्रमण र मृत्युदर दिन प्रतिदिन बढ्दो क्रममा देखिएको छ ।
चीनको वुहान सहरबाट फैलिएको कोराना सुरुवातको महिनाभरमा नफैलिएका संख्या अहिले एकै दिनमा बढी फैलिएको छ ।
शुक्रबार बिहानसम्म आउदा विश्वको सबैभन्दा बढी संक्रमित राष्ट्र अमेरिका भएको छ । करिव १७ हजार जना संक्रमित थपिएका छन् ।
अमेरिकामा हालसम्म ८५ हजार २ सय २ जना संक्रमित हुँदा १ हजार २ सय ९० जनाको मृत्यु भएको छ ।
चीनमा अहिलेसम्म ८१ हजार २ सय ८५ संक्रमित हुँदा ३ हजार २ सय ८७ जनाको मृत्युु भएको छ ।
इटालीमा८० हजार ५ सय ८९ संक्रमित हुँदा ८ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
हालसम्म ५ लाख ३१ हजार ५ सय १६ जना संक्रिमित हुँदा २४ हजार ६१ जनाको मृत्यु भएको छ । कोरोना संक्रमित राष्ट्र १९६ पुगिसकेका छन् ।
स्रोत: Shilapatra.com
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments