# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १८ गते मंगलवार । टेलिसिरियल सक्किगोनीका 'सीते बा' अर्थात कलाकार मधुसुधन पाठकले चैत १८ गते मंगलवार परेको आफ्नी आमाको जन्मदिन मनाउन फर्सिको केक बनाउनुभएको छ ।
कोरोना भाईरसको संक्रमण बढ्न नदिनका लागि लगाइएको लकडाउनका कारण घरमै परिवारसँग रहनुभएका मधुसुधन पाठकले बजारमा जान नमिल्ने र बजारमा केक पनि नपाईने भएपछी आफ्नी आमाको जन्मदिन मनाउन उहाँले आँफैले फर्सिको केक बनाउनुभएको हो । आफ्नै घरको फर्सिलाई आधा पारेर उसिनेर केक बनाइएको पाठकले बताउनुभएको छ । आफ्नो फकेबूकमा फर्सिको केक सहितको भिडियो राख्दै उहाँले सो कुरा बताउनुभएको हो । आँफैले बनाएको फर्सिको केक काट्दै आमाको जन्मदिन मनाउनुभएका पाठकले समय अनुसार चल्नुपर्ने सन्देश दिनुभएको छ साथै यो बिषम परिस्थितीमा घरबाट बाहिर निस्किन नमिल्ने सन्देश पनि दिनुभएको छ ।
स्रोत: Mero Online
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments