- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २१ गते शुक्रबार । टेलिश्रृंखला मेरीबास्सैबाट नेपालीको मन मनमा बस्न सफल कलाकार धुर्मुस सुन्तली अर्थात सिताराम कट्टेल र कुञ्जना घिमिरे लामो समयको अन्तरालपछि लकडाउनको समयमा मुस्कान पासा र फतौरी आमैको भेषमा पुनः देखिएका छन् ।
अत्याधिक रुचाईएको चरित्र मुस्कान पासा र फतौरी आमैको भेषमा अहिले एउटा भिडियो सार्वजनिक भएको छ । कलाकारीतालाई थाँती राख्दै सामाजिक अभियानमा लाग्नु भएका कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरले कोरोना भाइरसको संक्रमणको समयमा सरकारको उपस्थिती दरिलो नभएकोमा गीत मार्फत व्यङ्ग गरेका छन् । साथै पिपिई खरिदमा भ्रष्ट्राचार भएको सम्बन्धमा पनि आवाज उठाएका छन् ।
२०७२ सालको विनाशकारी भुकम्पपछि बिभिन ठाउँमा एकिकृत बस्ति निर्माण गरेका धुर्मुस सुन्तली पछिल्लो समय चितवनमा गौतमबुद्द क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् ।
हेर्नुस् भिडियो
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments