# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
हार्नै हुन्न मान्छे तिम्ले संसार मासिएको छैन
सिंगै विश्व त्रस्त न हो, पूरै भासिएको छैन ।
हावा, पानी, बनजंगलले आफ्नो ठाउँ खोजेकै हो
अस्थित्वको लडाईं सम्झी आफ्नै लय रोजेकै हो
अहंकार, लालच, मोह, स्वार्थ अलि बढेकै हो
मान्छे न हो गल्ती होलान् विकास पनि गरकै हो ।।
प्रकृतिको आफ्नै न्याय सबक मात्रै दिलाएको
भुईं न भाँडा हुँदा मान्छे बराबरमा मिलाएको
सबैलाई जित्छु भन्दा मानवता कम हुनसक्छ
घरमैं बसी संसार पनि त यहि पुस्ताले छुनसक्छ ।।
हरेस खानु हुन्न मान्छे सृष्टि नासिएको छैन
लड्दै उठ्दै गर्छ मान्छे ‘फ्रेम’ मैं टाँसिएको छैन ।
Featured News
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन


Comments