- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, वैशाख २२ गते सोमबार । अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवा दिवेश पोखरेल आर्थ गन अमेरिकी आइडलको टप टेनमा पर्न सफल भएका छन ।
आफनो फेसबुक पेजमा आफू टप टेनमा पुगेकोमा खुशी व्यक्त गर्दै दिवेशले सहयोग र समर्थन गर्ने सबैलाइ धन्यवाद दिएका छन् ।
नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले उनी टप टेनमा पुगेकोमा आफू निकै खुशी भएको ट्वीट मार्फत बताएका छन् ।
साथै उनको यो सफलताले अमेरिकामा रहेका नेपालीलाई गौरवान्तित बनाएको पनि उल्लेख गरेका छन् ।
अमेरिकन आइडलले प्रतिस्पर्धीलाई एसएमएस, आइडलको वेभसाइट र एप डाउनलोड गरेर भोट गर्न सकिन्छ ।
३ वटा माध्यमबाट १ जनाले प्रतिस्पर्धीलाई १०/१० पटक गरेर ३० भोट गर्न सकिने व्यवस्था गरिएको छ ।
दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आएका गायक पोखरेलले यसअघि ‘न्यानो घर’ ‘मन’ ‘समुन्द्र पारी’ ‘कर्णाली’, ‘प्रलय ए’ र ‘प्रलय बी’ जस्ता गीत सार्वजनिक गरिसकेका छन् ।
-
-
5 years agoभारतीय कोरियोग्राफर सरोज खानको निधन

Comments