# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं,बैशाख २२ गते सोमबार । सरकारले २५ वैशाखपछि विद्यार्थी भर्ना गर्ने तयारी गरेको छ । लकडाउन नलम्बिए २५ गतेपछि सामाजिक दुरी कायम गरेरे विद्यार्थी भर्ना गर्ने तयारी गरेको हो ।
२५ गतेेसम्म लकडाउन भएकोले यो अवधिमा विद्यार्थीको नतिजाको काम सक्ने र त्यसपछि विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले जानकारी दिए ।
भर्ना गरिए पनि लकडाउन खुल्ने बित्तिकै कक्षा सुरु नहुने उनले बताए ।
लकडाउन खुलेको भोलीबाटै कक्षा शुरु गराउन नसकिने बताउँदैै उनले भने, ‘विद्यार्थी, अभिभावक, र शिक्षक सबैको स्वास्थ्य सुरुक्षा नभएसम्म कक्षा सुरु गर्न सकिदैँन ।'
लकडाउन लम्बिदै जाँदा कतिपय विद्यालयले भने अनलाइन कक्षा शुरु गरेका छन् ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments