# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख २३ गते मंगलबार । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मूल्याङ्कनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ ।
अहिलेको परिस्थितिमा परीक्षा गर्न नसकिने बताउँदै प्याब्सन अध्यक्ष टीका पुरीले भने, ‘विद्याललको आन्तरिक मूल्याङ्कनको आधारमा प्रमाणीकरण गरेर प्रमाणपत्र दिऔँ ।’
शिक्षा भन्दा पहिला मानिसको स्वास्थ भएकोले लकडाउन नखोली नयाँ भर्ना गर्न नसकिने भएकोले नयाँ शैक्षिक सत्र सुरु गर्न नसकिने उनको तर्क छ।
कोरोना भाइरसको संक्रमण बढेसंगै एसईई परिक्षा अन्तिम समयमा स्थगित भएको थियो ।
Featured News
-
-
-
11 months agoस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक दरखास्त माग

Comments