# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि १४ खर्व ७४ अर्व ६४ करोड रुपैयाँ बजेट छुट्याएको बताएका हुन्, जसमा ९ खर्ब ४८ अर्ब रुपैयाँ चालू खर्च विनियोजन गरेका छन् । त्यस्तै, पुँजीगत खर्चका लागि ३ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
वित्तीय व्यवस्थानका लागि १ खर्ब ७२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । गत वर्ष यस्तो बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो ।
सो बजेट पूर्तिका लागि राजस्वबाट ८ अर्ब ८९ करोड ६२ लाख, वैदेशिक सहयोगबाट वाट २ खर्व ९९ अर्ब र आन्तरिक ऋणबाट २ खर्व २५ अर्ब अनुमान गरिएको छ ।
Featured News

Comments