# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सरकारले लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजिक पत्रकार सम्मेलमा सरकारका प्रवक्ता डा.युवराज खतिवडाले उक्त कुराको जानकारी दिएका हुन् ।
हवाई उडान र सिमा नाकाको आगागमन असार १६ गतेसम्म स्थगित गर्ने निर्णय पनि गरेको छ ।
लकडाउनको मोडालिटी भने फरक हुने र सो बारे छलफल गरेर सिफारिस गरिने निर्णय भएको जानकारी गराईएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमण रोकथामको लागि आवश्यकता अनुसार आवश्यक स्थानमा सेना परिचालन गर्ने निर्णय पनि गरिएको छ ।
Featured News

Comments